बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर

धादिङ | असोज १, २०८२

बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।


भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको हो । 


दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्य एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागी लग्ने तयारी भई रहेको र अन्य घाइतेहरू खतरा मुक्त रहेको  प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

थप पढ्नुहोस्

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

थप पढ्नुहोस्